देवानगञ्ज घटनापछि शान्ति र संवादको पक्षमा सुनसरी उद्योग वाणिज्य संघ, आन्दोलनभन्दा वार्तालाई प्राथमिकता दिन आग्रह

  • बिहीबार १४ साउन २०८३ १२:२६ PM
धरान : सुनसरी उद्योग वाणिज्य संघले देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न असहज परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै शान्ति, सामाजिक सद्भाव र संवादमार्फत समस्या समाधान गर्न आग्रह गरेको छ। संघले उद्योगी–व्यवसायीको सुरक्षा सुनिश्चित गर्न