सुनसरी–सिरहा घटनाको निष्पक्ष छानबिन गर्न न्यायिक आयोग गठनको माग

  • बिहीबार १४ साउन २०८३ १२:३५ PM
काठमाडौं : उज्यालो नेपाल पार्टीले सुनसरी र सिरहामा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय स्वतन्त्र न्यायिक आयोग तत्काल गठन गर्न सरकारसँग माग गरेको छ। पार्टीले बिहीबार जारी गरेको विज्ञप्तिमा सुनसरीको देवानगञ्ज र कमानगञ्जबाट सुरु भई