विराटनगर :सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा आइतबार राति भएको गोलीकाण्डमा घाइते भएका दुई जनालाई थप उपचारका लागि काठमाडौं रिफर गर्ने तयारी गरिएको छ। विराटनगरका अस्पतालमा उपचाररत देवानगन्ज–३ का १८ वर्षीय अमित यादव र २१ वर्षीय रवीन्द्रकुमार मेहतालाई