सामाजिक सद्भाव र शान्ति कायम गर्न सीएनआई कोशीको अपिल, सरकारसँग पाँच बुँदे माग

  • बिहीबार १४ साउन २०८३ ०१:०९ PM
विराटनगर : नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेशले सुनसरीको देवानगञ्ज तथा आसपासका क्षेत्रमा भएको घटनापछि उत्पन्न परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव कायम गर्न सबै पक्षलाई संयमता अपनाउन अपिल गरेको छ। बिहीबार जारी प्रेस विज्ञप्तिमार्फत