राहदानी विभागले सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै आगामी सोमबारसम्म सार्वजनिक बिदाका दिन शनिबार र आइतबारसमेत राहदानी आवेदन फाराम खुला रहने जनाएको छ। विभागले आज एक सूचना जारी गर्दै २०८३ साउन १८ The post ईपीएसलाई ध्यानमा राख्दै राहदानी आवेदन फाराम भर्ने म्याद साउन १८ गतेसम्म, शनिबार र आइतबारसमेत खुला रहने appeared first on Technology Khabar.