वीरगञ्जमा आज साँझदेखि भोलि बिहानसम्मका लागि निषेधाज्ञा जारी

  • बिहीबार १४ साउन २०८३ १२:१९ PM
जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाको केही क्षेत्रमा आज साँझदेखि भोलि बिहानसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेशअनुसार जिल्ला सुरक्षा समितिको निर्णय बमोजिम आज साँझ ५ः०० बजेदेखि भोलि बिहान ६ः०० बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । वीरगञ्जको पूर्वमा प्रतिमा चौक बसपार्क बाइपास रोड, पश्चिममा तिलोवे