एनएमबि बैंकद्वारा ‘सेकेन्ड-ह्यान्ड इभी कर्जा’ सुरु

  • बिहीबार १४ साउन २०८३ १२:५६ PM
काठमाडौँ । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि पुराना (सेकेन्ड–ह्यान्ड) विद्युतीय सवारी साधन खरिद गर्न सहज बनाउने उद्देश्यले सेकेन्ड–ह्यान्ड इभी कर्जा सुविधा सुरु गरेको छ । यस पहलले नेपालमा चारपाङ्ग्रे विद्युतीय सवारी साधनको पहुँचलाई सुलभ र किफायती बनाउने विश्वास लिएको बैंकको जनाएको छ । बैंकका अनुसार सरल र छिटो प्रक्रियाबाट उपलब्ध गराइने यो