भ्रामक र उत्तेजक सामग्री सम्प्रेषण नगर्न सञ्चारमन्त्रीको आग्रह
बिहीबार १४ साउन २०८३ ०६:१२ PM
काठमाडौँ, साउन १४ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाले मधेसमा भएका पछिल्ला हिंसात्मक घटनालाई सरकारले गम्भीरतापूर्वक लिई समाधानका लागि ठोस पहल गरिरहेको बता...