ग्रिसको क्रेट टापुमा आगलागीका कारण हजारौँ विस्थापित : अधिकारी
बिहीबार १४ साउन २०८३ ०६:२७ PM
एथेन्स (ग्रिस), साउन १४ गते । ग्रिसको क्रेट टापुमा रहेको पर्यटक रिसोर्टमा आगलागीको खतरा बढ्दै जाँदा हजारौँ मानिसलाई सुरक्षित स्थानमा स्थानान्त्रण गरिएको स्थानीय अधिकारीले बताएका छन...