सद्भाव अभिवृद्धि र अवस्था सामान्यीकरणमा समन्वय गर्न सांसदलाई सभापति लामिछानेको निर्देशन
बिहीबार १४ साउन २०८३ ०६:३४ PM
काठमाडौँ, साउन १४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कोशी र मधेस प्रदेशका पार्टीका सांसदलाई सामाजिक सद्भाव अभिवृद्धि, सहिष्णुता प्रवर्द्धन र स्थिति...