मुद्रास्फीति बढेपछि जापानले खाद्यवस्तुमा बिक्री कर घटाउने
बिहीबार १४ साउन २०८३ ०६:४० PM
टोक्यो, साउन १४ गते । जापानले आगामी अप्रिलदेखि खाद्यवस्तुमा लाग्ने उपभोग्य कर आठ प्रतिशतबाट घटाएर एक प्रतिशतमा झार्ने प्रधानमन्त्री सनाए ताकाइचीले बिहीबार बताउनुभएको छ । उहाँको प्र...