सुनसरी–सिरहा घटनाप्रति केपी ओली चिन्तित, संवादमार्फत समाधान खोज्न आग्रह

  • बिहीबार १४ साउन २०८३ १२:२७ PM
काठमाण्डु – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुनसरीको देवानगञ्जदेखि सिरहासम्म भएका हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै बल प्रयोग तत्काल रोक्न र संवादमार्फत समस्याको समाधान खोज्न सरकारलाई आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबूकमार्फत धारणा सार्वजनिक गर्दै अध्यक्ष ओलीले सुनसरीको देवानगञ्जमा उत्पन्न तनावपूर्ण अवस्थाका क्रममा स्थानीय युवा ओमप्रकाश मेहता तथा सिरहामा गोली