शितलनिवास पुगेर कांग्रेस सभापति थापाद्वारा राष्ट्रपति पौडेलसँग भेटवार्ता
बिहीबार १४ साउन २०८३ ०१:०७ PM
काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भेटवार्ता गरेका छन् । बिहीबार साँझ पौने ६ बजेतिर सभापति थापा शितलनिवास गएर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् ।