तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सको चिन्ता, शान्ति र सामाजिक सद्भाव कायम राख्न अपिल
बिहीबार १४ साउन २०८३ १२:२२ PM
काठमाडौँ / नेपाल चेम्बर अफ कमर्सले तराईका केही स्थानमा हालै भएका घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै