सामाजिक सद्भाव कायम राख्न नेपाल उद्योग परिसंघको अपिल, वार्ताबाटै समस्या समाधान गर्न आग्रह
बिहीबार १४ साउन २०८३ १२:३० PM
काठमाडौँ / नेपाल उद्योग परिसंघ (सीएनआई) ले सुनसरीको देवानगञ्ज गाउँपालिका३, कप्तानगञ्ज तथा त्यसपछि पूर्वी नेपालका केही जिल्लामा उत्पन्न परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै सामाजिक, धार्मिक तथा