एनआईसी एशिया बैंकद्वारा नेपालपे कार्ड अक्वायरिङ सेवा सुरु

  • बिहीबार १४ साउन २०८३ १२:४५ PM
काठमाडौँ /एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो डिजिटल बैंकिङ सेवाको विस्तार गर्दै नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) मार्फत नेपालपे कार्ड अक्वायरिङ सेवा सुरु गरेको छ। बैंकका अनुसार