गोल्छा अर्गनाइजेशनले मनायाे संस्थापक दिवस,कीर्तिपुर अस्पताललाई डायलाइसिस उपकरण हस्तान्तरण

  • बिहीबार १४ साउन २०८३ ०१:०७ PM
काठमाडौँ / दिवाकर गोल्छा अर्गनाइजेशनले उद्योगी तथा उद्यमशीलताका अग्रणी व्यक्तित्व स्वर्गीय दिवाकर गोल्छाको ७३औँ जन्मजयन्तीको अवसरमा संस्थापक दिवस मनाउँदै देशभर विभिन्न सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम