नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय हित, शान्ति–सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सबै पक्ष एकजुट हुन आह्वान गरेका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत ओलीले द्वन्द्व र हिंसाबाट समस्याको समाधान सम्भव नभएको उल्लेख गर्दै संवाद, सहमति र जिम्मेवार सहकार्यबाट मात्रै मुलुकले वर्तमान जटिल परिस्थितिबाट निकास पाउने बताएका छन् । उनले सम्पूर्ण