काठमाण्डौं । नेपाल चेम्बर अफ कमर्सले तराईका केही स्थानमा हालै घटेका घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ । चेम्बरले घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै वर्तमान परिस्थितिमा संयमता, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई प्राथमिकता दिन सबै पक्षसँग आग्रह गरेको छ । बिहिबार जारी वक्तव्यमा नेपाल चेम्बर अफ कमर्सले… Continue reading तराई घटनाप्रति चेम्बरको चिन्ता, संवाद र सहकार्यबाट समाधान खोज्न आग्रह