काठमाडौं । जिल्ला प्रशासन कार्यालय वीरगञ्जले सुरक्षा अवस्थालाई मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिकाका तोकिएका क्षेत्रमा निषेधाज्ञा (कफ्र्यु) जारी गरेको छ । बिहीबार प्रमुख जिल्ला अधिकारीद्वारा जारी आदेशअनुसार जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा आज साँझ ५ देखि भोलि शुक्रबार बिहान ६ बजेसम्म बजेसम्मका लागि निषेधाज्ञा लागू रहने हो । प्रशासनका अनुसार वीरगंज महानगरपालिकाको देहायका चार किल्ला भित्र… Continue reading वीरगञ्जमा आज साँझदेखि भोलि बिहानसम्म निषेधाज्ञा