शिक्षा र स्वास्थ्यमा लगार्ईएको समता शूल्क पूर्ण छुट दिने सूचना राजपत्रमा प्रकाशित

  • बिहीबार १४ साउन २०८३ १२:३२ PM
 काठमाडाैं। सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत लगाएको शिक्षा र स्वास्थ्यको समता शूल्क पूर्ण छुट भएको छ । अर्थ मन्त्रालयले सो शुल्क छुट हुने सूचना राजपत्रमा प्रकाशित गरेको छ । यसअघि प्रधानमन्त्री बालेनले सो शुल्क छुट हुने घोषणा सामाजिक सञ्जालबाट गरेका थिए । राजपत्रमा प्रकाशित सूचना अनुसार हालसम्म असुल गरेको शिक्षा समता शुल्क र स्वास्थ्य समता… Continue reading शिक्षा र स्वास्थ्यमा लगार्ईएको समता शूल्क पूर्ण छुट दिने सूचना राजपत्रमा प्रकाशित