सुनसरी जानुअघि प्रधानमन्त्रीसँग गृहमन्त्रीको भेट, बालेनले राष्ट्रको नाममा सम्बोधन गर्दै

  • बिहीबार १४ साउन २०८३ ११:३९ AM
काठमाडौँ । सुनसरी जानुअघि गृहमन्त्री सुधन गुरुङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग भेट छन् । बिहीबार दिउँसो भएको भेटमा गृहमन्त्रीले सुरक्षा प्रमुखहरुले सुनाएको रिर्पोटबारे सुनाएका थिए । उनलाई प्रधानमन्त्रीले स्थिति सम्हाल्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ । आजै प्रधानमन्त्री बालेनले राष्ट्रको नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सुनसरीसहितका तराईContinue reading "सुनसरी जानुअघि प्रधानमन्त्रीसँग गृहमन्त्रीको भेट, बालेनले राष्ट्रको नाममा सम्बोधन गर्दै"