सिरहामा गोली लागेर सुवास ठकुर गम्भीर घाइते

  • बिहीबार १४ साउन २०८३ ११:२१ AM
काठमाडौं : सिरहामा दुई पक्षबिच भएको झडपका क्रममा गोली लागेर सुवास ठकुर गम्भीर घाइते भएका छन् ।  छातिमा गोली लागेर धनुसाधाम घार भएका अन्दाजी १८ वर्षीय सुवास गम्भीर घाइते भएका हुन् । उनको अहिले जनकपुर अस्पतामा उपचार