सुनसरी आउँदै गृहमन्त्री गुरुङ, यस्तो छ कार्यतालिका

  • बिहीबार १४ साउन २०८३ ११:४९ AM
विराटनगर : गृहमन्त्री सुधन गुरुङ आज सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्ज जाने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहसँग भेट गरेपछि उनी घटनास्थलतर्फ प्रस्थान गर्न लागेका हुन्। गृहमन्त्रीको सचिवालयका अनुसार गुरुङले साउन १० गते