काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा देखिएको पछिल्लो तनावपूर्ण अवस्थाप्रति चिन्ता व्यक्त गर्दै द्वन्द्व र हिंसाबाट कुनै पनि समस्याको समाधान ननिस्कने बताएका छन्। बिहीबार जारी अपिलमार्फत अध्यक्ष ओलीले सबै पक्षलाई संवाद र सहमतिमार्फत