प्रहरीले दाङबाट १० लाख ७५ हजार रुपैयाँ बराबरका बिलबिजकविहीन मोबाइल तथा मोबाइलका सामग्री बरामद गरेको छ। प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरी टोलीले राप्ती गाउँपालिका–१, पुल्चोकस्थित पूर्व–पश्चिम राजमार्गमा The post ११ लाख रुपैयाँ हाराहारीको बिलबिजकविहीन मोबाइल तथा मोबाइलका सामग्री बरामद appeared first on Technology Khabar.