राहदानी विभागले विद्युतीय राहदानी (ई–पासपोर्ट) प्रणालीमा पछिल्लो समय देखिएका प्राविधिक समस्या आगामी तीन महिनाभित्र समाधान गरी प्रणालीलाई स्थिर बनाउने जनाएको छ। विभागले एक विज्ञप्ति जारी गरी पासपोर्ट प्रणाली अत्याधुनिक प्रविधिमा The post दैनिक डेढ हजार ई–पासपोर्ट उत्पादन, ई–पासपोर्ट सेवामा देखिएका प्राविधिक समस्या तीन महिनाभित्र समाधान गरिने appeared first on Technology Khabar.