प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गर्दै

  • बिहीबार १४ साउन २०८३ ०६:०१ PM
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। सुनसरीलगायत पूर्वी तराईमा स्थिति तनावग्रस्त बनेपछि प्रधानमन्त्री शाहले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्।प्रधानमन्त्रीका प्रेस सहजकर्ता सुरेन्द्र बजगाइँका अनुसार केहीबेर प्रधानमन्त्रीले शाहले राष्ट्रका नाममा सम्बोधन गर्नेछन्।