स्थलगत अनुगमन गर्न सुनसरी जाँदै गृहमन्त्री गुरुङ

  • बिहीबार १४ साउन २०८३ ११:१४ AM
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आज सुनसरी जाने भएका छन् । सुनसरीसहित मधेशमा पछिल्ला केही दिनदेखि देखिएको तनावपूर्ण अवस्थाको स्थलगत अनुगमन तथा शान्ति–सुरक्षा अवस्थाबारे समीक्षा गर्न गृहमन्त्री सुनसरी जान लागेका हुन् । गृहमन्त्रीसँगै मधेशका रास्वपा सांसद पनि जाने प्रधानमन्त्रीका प्रेस संयोजक सुरेन्द्र बजगाईँले मकालुखबरलाई जानकारी दिए । धार्मिक विषयलाई लिएर सुरु भएको विवाद हिंसात्मक बन्दै