काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आज सुनसरी जाने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहसँग भेटवार्ता गरेपछि गृहमन्त्री गुरुङ सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज प्रस्थान गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । गत साउन १० गते सुनसरीमा भएको झडपमा मृत्यु भएका ओमप्रकाश मेहता तथा सोही घटनामा घाइते भई उपचारका क्रममा आज