काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न अपिल गरेका छन् । आज एक अपिल जारी गर्दै उनले सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप, भ्रातृत्व र राष्ट्रिय एकता कायम अपिल गरेका छन् । उनले भने, ‘यसलाई कायम राख्दै शान्ति, अमनचयन र सुव्यवस्था कायम गरी राष्ट्रिय एकतालाई मजबुत बनाउन म