काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित पाँच दिनका लागि स्थगित भएको छ । दुई सातापछि आज बसेको बैठक साउन १९ गतेसम्मको लागि स्थगित गरिएको हो । सभामुख डीपी अर्यालले बैठक मंगलबार दिउँसो १ बजे बस्ने जानकारी गराएका छन् । आज बसेको बैठकले अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक २०८३ लाई दफावार छलफलका