सुनसरी घटनामा सरकार गैरजिम्मेवार बनेको एमालेको आरोप

  • बिहीबार १४ साउन २०८३ १२:०८ PM
प्रतिपक्ष दल नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले सुनसरीको कप्तानगञ्जमा भएको घटनामा सरकार गैरजिम्मेवार भएको आरोप लगाएका छन् ।