रास्वपा कोशी र मधेस प्रदेशका सांसदसँग सभापति लामिछानेको छलफल
बिहीबार १४ साउन २०८३ ०५:१९ PM
काठमाडौँ, साउन १४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले कोशी प्रदेश र मधेस प्रदेशका आफ्ना सम्पूर्ण सांसदलाई संसदीय दलको कार्यालयमा छलफल गर्दै हुनुहुन्छ ।...