उत्तरी कुवेतमा भएको आक्रमणमा एक नेपालीको निधन

  • बिहीबार १४ साउन २०८३ ०५:४० PM
काठमाडौँ, साउन १४ गते । उत्तरी कुवेतमा बिहीबार बिहान भएको एक आक्रमणमा परी एक जना नेपाली नागरिकको ज्यान गएको छ।परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै घटनाको पुष्टि गरेको...