उपराष्ट्रपति यादव र राष्ट्रिय सभा अध्यक्ष दाहालबिच शिष्टाचार भेट

  • बिहीबार १४ साउन २०८३ ०५:५६ PM
काठमाडौँ, साउन १४ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले लैनचौरस्थित उपराष्ट्रपति कार्यालयमा बिहीबार शिष्टाचार भेट गर्नुभएको छ।भेटका...