काठमाण्डु – पूर्वी तराईमा हिंसात्मक घटना बढ्दै गएपछि राष्ट्रपति रामचन्द्र पौडेल सक्रिय हुने भएका छन् । सामाजिक सद्भाव कायम गर्न राष्ट्रपति पौडेलले सर्वपक्षीय र सर्वदलीय बैठक बोलाउने तयारी गरिरहेका शितलनिवास स्रोतले जनाएको छ । सुनसरीबाट सुरु भएको विवाद फैलिँदै जनकपुरसम्म पुगेको छ भने विभिन्न क्षेत्रमा स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । राष्ट्र प्रमुखको