काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न अपिल गरेका छन् । सुनसरीको देवानगन्ज गाँउपालिकास्थित कप्तानगन्जलगायतका क्षेत्रमा हालै देखिएको विषम परिस्थितीप्रति चिन्ता व्यक्त गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप, भ्रातृत्व र राष्ट्रिय एकता कायम अपिल गरेका हुन् । राष्ट्रपति पौडेलले बिहीबार वक्तव्य जारी गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक,