चौतर्फी खोजी भएपछि राष्ट्रको सम्बोधन गर्न तयार भए प्रधानमन्त्री बालेन

  • बिहीबार १४ साउन २०८३ ११:५८ AM
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । आज साँझ प्रधानमन्त्री शाहले सम्बोधन गर्न लागेको प्रधानमन्त्रीको प्रेस सहजकर्ता सुरेन्द्र बजगाईँले जानकारी दिए । मुलुकमा घटित पछिल्ला घटनाक्रम, समसामयिक विषयलगायतका विषयमा प्रधानमन्त्रीले सम्बोधन गर्ने जनाइएको छ । सुनसरी लगायत देशका विभिन्न स्थानमा दुई समुदायबिचको तिक्तता बढिरहेको छ । आइतबार सुनसरीबाट