देवानगन्ज घटना : उपचाररत अर्का युवकको पनि मृत्यु, के छ पछिल्लो अवस्था ?

  • बिहीबार १४ साउन २०८३ ११:१६ AM
विराटनगर / सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति भएको गोलीकाण्डमा घाइते भएका अर्का एक युवकको उपचारका क्रममा मृत्यु भएको छ । यससँगै घटनामा ज्यान गुमाउनेको