नागार्जुन नगरपालिका र मुक्तिनाथ विकास बैंकबीच सहकार्य, धितोबिनै २ लाखसम्म सहुलियत कर्जा

  • बिहीबार १४ साउन २०८३ ११:४० AM
काठमाडौँ / मुक्तिनाथ विकास बैंक लिमिटेड र नागार्जुन नगरपालिका बीच कृषि, पर्यटन, साना तथा मझौला उद्यम तथा महिला उद्यमशीलता प्रवर्द्धन गर्दै स्थानीय स्तरमा रोजगारी सिर्जना