प्रधानमन्त्री बालेनले आज राष्ट्रका नाममा सम्बोधन गर्ने
बिहीबार १४ साउन २०८३ ११:५० AM
काठमाडौँ / सुनसरीको कप्तानगञ्ज घटनापछि देशका विभिन्न स्थानमा बढ्दो तनावका बीच प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार