वीरगञ्जमा आज साँझदेखि भोलि बिहानसम्म निषेधाज्ञा जारी
बिहीबार १४ साउन २०८३ १२:०६ PM
काठमाडौं / जिल्ला प्रशासन कार्यालय वीरगञ्जले सुरक्षा अवस्थालाई मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिकाका तोकिएका क्षेत्रमा निषेधाज्ञा (कफ्र्यु) जारी गरेको छ । बिहीबार प्रमुख जिल्ला अधिकारीद्वारा जारी आदेशअनुसार