एनएमबि बैंकले सुरु गर्‍यो सेकेन्ड-ह्यान्ड इभि कर्जा, व्यक्तिगतदेखि व्यवसायिक प्रयोजनसम्म सुविधा

  • बिहीबार १४ साउन २०८३ १२:१० PM
काठमाडौँ / एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ-संस्थाहरूलाई लक्षित गर्दै पुराना (सेकेन्डह्यान्ड) चारपाङ्ग्रे विद्युतीय सवारी साधन खरिदका लागि नयाँ कर्जा सुविधा सुरु गरेको छ। बैंकले