सुनसरी जिल्लाबाट फैलिएको पछिल्लो तनावका कारण निजी क्षेत्र चिन्तित भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले सुनसरी लगायत तराईका विभिन्न जिल्लाहरूमा देखा परेका अशान्त वातावरण, श्रृङ्खलावद्ध घटना तथा सर्वसाधारणबीच उत्पन्न तनावप्रति चिन्ता प्रकट गरेको हो । नेपाल सदियौँदेखि बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक एकताको अनुपम उदाहरण रहँदै आएको स्मरण गराउँदै महासंघले तराई क्षेत्र जातजाति, भाषाभाषी The post सुनसरीबाट सुरु भएको तनावप्रति निजी क्षेत्र चिन्तित, सामाजिक सद्भाव कायम राख्न आग्रह appeared first on Businesspana.