सिन्धुपाल्चोक–२ का सांसद युवराज दुलालले संसद्मा उठाए गुठी किसान र बाँदर आतंकको मुद्दा

  • बिहीबार १४ साउन २०८३ ११:४६ AM
सिन्धुपाल्चोक–२ का प्रतिनिधिसभा सदस्य तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले गुठी किसानको समस्या र देशभर बढ्दो बाँदर आतंकबारे संसद्मा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद दुलालले बाँदरका कारण किसानको अन्नबाली नष्ट हुँदै गएको र कृषि पेशा नै संकटमा परेको भन्दै तत्काल प्रभावकारी कानुन निर्माण… Continue reading सिन्धुपाल्चोक–२ का सांसद युवराज दुलालले संसद्मा उठाए गुठी किसान र बाँदर आतंकको मुद्दा