प्रधानमन्त्रीसँग परामर्शपछि सुनसरी जाँदै गृहमन्त्री

  • बिहीबार १४ साउन २०८३ ११:१९ AM
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ सुनसरीको पछिल्लो सुरक्षा अवस्था बुझ्न बुधबार त्यसतर्फ प्रस्थान गरेका छन्। प्रधानमन्त्री बालेन शाहसँग परामर्श गरेपछि उनी सुनसरी जान लागेका हुन्। प्रधानमन्त्रीका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंका अनुसार गृहमन्त्रीले प्रधानमन्त्रीसँग छलफल गरेलगत्तै सुनसरीका जनप्रतिनिधिसँग समन्वय गर्दै त्यसतर्फ प्रस्थान गरेका हुन्। सुनसरीमा पछिल्लो समय उत्पन्न घटनाक्रम र सुरक्षा अवस्थाबारे स्थलगत जानकारी लिन तथा… Continue reading प्रधानमन्त्रीसँग परामर्शपछि सुनसरी जाँदै गृहमन्त्री