प्रधानमन्त्री बालेन शाहले राष्ट्रका नाममा सम्बोधन गर्दै

  • बिहीबार १४ साउन २०८३ ११:२८ AM
 काठमाडाैं । प्रधानमन्त्री बालेन शाहले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । उनले आजै राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् । सुनसरीमा घटेको घटनापछिको परिस्थितिमा प्रधानमन्त्री शाहले राष्ट्रको नाममा सम्बोधन गर्न लागेका हुन् । अहिले सम्बोधनको तयारी भइरहेको छ ।