तराईको तनावप्रति उद्योग वाणिज्य महासंघको चिन्ता, शान्ति र संवादमार्फत समाधानको आग्रह

  • बिहीबार १४ साउन २०८३ ११:३५ AM
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज लगायत तराईका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा देखिएको अशान्त वातावरण, श्रृङ्खलाबद्ध घटनाक्रम र त्यसबाट उत्पन्न सामाजिक तनावप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। प्रेस विज्ञप्तिमार्फत महासंघले नेपाल… Continue reading तराईको तनावप्रति उद्योग वाणिज्य महासंघको चिन्ता, शान्ति र संवादमार्फत समाधानको आग्रह