पावर र आरामको नयाँ अनुभवसहित महिन्द्राको बोलेरो क्याम्पर डीसी गोल्ड नेपालमा

  • बिहीबार १४ साउन २०८३ ११:५२ AM
काठमाडौं । नेपालका लागि महिन्द्रा सवारीसाधनको आधिकारिक वितरक अग्नि ग्रुपले नयाँ महिन्द्रा बोलेरो क्याम्पर डीसी गोल्ड पिकअप सार्वजनिक गरेको छ। साउन १४ गते गैरीधारास्थित महिन्द्रा शोरुममा आयोजित विशेष समारोहबीच नयाँ पिकअपको औपचारिक अनावरण गरिएको हो। कार्यक्रममा व्यावसायिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्व, बोलेरो क्याम्परका पुराना ग्राहक, सञ्चारकर्मी तथा अन्य विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो। अग्नि ग्रुपका अनुसार… Continue reading पावर र आरामको नयाँ अनुभवसहित महिन्द्राको बोलेरो क्याम्पर डीसी गोल्ड नेपालमा